८ कार्तिक २०७८, सोमबार
गृह ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने
ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

काठमाडौं। ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन्।

ललितपुर प्याट्रियट्सले बिहीबार विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणुले कप्तान मल्ल मैदानमा उत्रन नसक्ने जनाएको छ । मल्लले ललितपुरका सीईओ निरज कोइरालालाई इमेल मार्फत आफू खेल्न असमर्थ रहेको जानकारी दिएको उक्त विज्ञप्तिमा उल्लेख छ।


मल्लले इमेलमा आफू नखेल्दा पनि टिममा कुनै असर नपर्ने समेत जनाएका थिए। ललितपुरले मल्लले पठाएको इमेल समेत सार्वजनिक गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर