८ कार्तिक २०७८, सोमबार
गृह कुवेतमा सवारी दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु
कुवेतमा सवारी दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं। कुवेतमा सवारी दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ।

गत सोमबार कम्पनीको काम सकेर कोठामा पुगेका उनी किनमेल गर्न गएका बेला फर्किदा सडक पार गर्ने क्रममा दुर्घटनामा परेका रसुवाका किप्पा नेकोर तामाङको घटनास्थलमा मृत्यु भएको जनाइएको छ।


विगत दुई वर्षदेखि कुवेतको एक कम्पनीमा कार्यरत रहेका मृतक तामाङको शव कम्पनिसंग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर चाँडै नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर