८ कार्तिक २०७८, सोमबार
गृह एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै
एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठान भवनमा हुने बैठक भोलिसम्म चल्नेछ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरु पारित गर्नेछ।


नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ।

Facebook Comments

हरेक खबर खास खबर