९ कार्तिक २०७८, मंगलवार
गृह हजुरबालाई हराउँदै नाति बने कांग्रेसको पालिका सभापति
हजुरबालाई हराउँदै नाति बने कांग्रेसको पालिका सभापति

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा चयन भएका छन्गाउँ नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्।

३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए।


Facebook Comments

हरेक खबर खास खबर