७ माघ २०७८, शुक्रबार
गृह काँग्रेस महाधिवेशनः परशुराम नगर सभापतिमा भरत बडायर जोशी बिजयी
काँग्रेस महाधिवेशनः परशुराम नगर सभापतिमा भरत बडायर जोशी बिजयी

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको पालीका अधिवेशनमा डडेल्धुराको परशुराम नगर सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन्।

शनिबार जोगबुडामा भएको दोश्रो नगर अधिवेशनबाट प्रतिद्धन्द्धि धर्मानन्द भट्टलाई पराजित गरेका हुन्। जोशीले १४८ मत पाएका थिए । उनका प्रतिद्धन्द्धि भट्टले ४८ मत मात्रै पाएका थिए।


यस्तै उपसभापतिमा १३९ मत सहित जय बहादुर साउँद बिजयी भएका छन्। सचिवमा १०९ मतका साथ खगेन्द्र बहादुर सिहँ बिजयी भएका छन्।

Facebook Comments

हरेक खबर खास खबर