९ कार्तिक २०७८, मंगलवार
गृह स्वाथ्य सँग सम्बन्धित बिभिन्न क्षेत्रमा विज्ञापन खुलेसँगै अध्यावधिक गर्नेहरुको र्लर्को (फोटो फिचर )
स्वाथ्य सँग सम्बन्धित बिभिन्न क्षेत्रमा विज्ञापन खुलेसँगै अध्यावधिक गर्नेहरुको र्लर्को (फोटो फिचर )

काठमाडौ । लामो समयपछि स्वाथ्य क्षेत्रमा लोक सेवा आयोगले विज्ञापन खुलाएको छ। विज्ञापन खुले सँगै आफ्ना स्वाथ्य कागजातको अध्यावधिक गर्नेहरुको र्लर्को लागेको छ। आज विहान दश बजे देखी चार बजे सम्म नेपाल स्वाथ्य व्यवसाय परिषद्मा अध्यावधिक गर्नेहरुको निकै लामो र्लर्को थियो । अध्यावधिक गराउने कतिपय काठमाडौंबाट थिए भने कतिपय बाह्य जिल्लाबाट पनि आएका थिए ।

 

 

अध्यावधिक गराउनेहरु छरपट् कार्यालय वरिपरि रहेका थिए। विहान दश बजे देखि साझ चार बजे सम्म लाईनमा बस्नेहरु थुप्रै थिए।


Facebook Comments

हरेक खबर खास खबर