९ कार्तिक २०७८, मंगलवार
गृह साहस उर्जाको आईपीओ बाँडफाँडः १७ लाख रितै
साहस उर्जाको आईपीओ बाँडफाँडः १७ लाख रितै

काठमाडौ । साहस उर्जाको साधारण सेयर (आईपीओ) बाडफड भएको छ। ६ लाख ४४ हजार जनाले आईपीयो हात पारेका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका छन्।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो ।आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाको आवेदन परेको थियो । जसमध्येबाट २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्रै आवेदन स्वीकृत भएको थियो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर