९ कार्तिक २०७८, मंगलवार
गृह एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने
एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने

काठमाडौं। माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।


यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उनले बताए।

Facebook Comments

हरेक खबर खास खबर