११ कार्तिक २०७८, बिहीबार
गृह कांग्रेसले लियो कानून मन्त्रालय, स्वास्थ्य किन एकीकृत समाजवादीलाई ?
कांग्रेसले लियो कानून मन्त्रालय, स्वास्थ्य किन एकीकृत समाजवादीलाई ?

काठमाण्डु –  माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ ।

आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने भएको हो ।


अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई भागभण्डा मिलाउन सकसपरिहेका बेला उक्त निर्णय लिइएको हो । यसअधि माधव नेपालले आफ्नो भागमा परेका मन्त्रालयप्रति असनतुष्टि जनाएका थिए ।

Facebook Comments

हरेक खबर खास खबर