११ कार्तिक २०७८, बिहीबार
गृह जसपाले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय?
जसपाले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय?

काठमाडौ। जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ।

अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन्।


राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर