११ कार्तिक २०७८, बिहीबार
गृह प्रधानमन्त्री देउवाले दिए मन्त्रिपरिषदलाई पूर्णता, कुन पार्टीबाट को बने मन्त्री?
प्रधानमन्त्री देउवाले दिए मन्त्रिपरिषदलाई पूर्णता, कुन पार्टीबाट को बने मन्त्री?

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन्।

देउवाले आज मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेका छन्।


प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन्।

देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ।

कांग्रेस
बालकृष्ण खाँण–गृह मन्त्रालय

नारायण खड्का–परराष्ट्र मन्त्रालय

ज्ञानेन्द्रबहादुर कार्की–सञ्चार, सूचना तथा प्रविधि

कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु

उमा रेग्मी–महिला बालबालिका तथा ज्येष्ठ नागरिक

मिनेन्द्र रिजाल–रक्षा मन्त्रालय

उमाकान्त चौधरी–खानेपानी मन्त्रालय

गजेन्द्र हमाल–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

माओवादी केन्द्र

जनार्दन शर्मा– अर्थ मन्त्रालय

देवेन्द्र पौडेल– शिक्षा विज्ञान तथा प्रविधि

पम्फा भुसाल– ऊर्जा मन्त्रालय

शशि श्रेष्ठ– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण

महेश्वर गहतराज– युवा तथा खेलकुद मन्त्रालय

एकिकृत समाजवादी

रामकुमार झाँक्री–संस्कृति पर्यटन तथा नागरिक उड्यन

कृष्णकुमार श्रेष्ठ (किसान)–श्रम रोजगार तथा सामाजिक सुरक्षा

प्रेम आले– सहरी विकास मन्त्रालय

विरोध खतिवडा– स्वास्थ्य तथा जनसंख्या

भवानीप्रसाद खापुङ– स्वास्थ्य राज्यमन्त्री

जसपा

रेणु यादव– भौतिक पूर्वाधार तथा यातायात

राजेन्द्र श्रेष्ठ–संघीय मामिला तथा सामान्य प्रशास

रामसहाय यादव–वन तथा वातावरण

प्रमोद साह– कृषि तथा पशुपन्छी विकास

Facebook Comments

हरेक खबर खास खबर