९ कार्तिक २०७८, मंगलवार
गृह राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन (सूची सहित)
राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन (सूची सहित)

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आज मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकि छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।


पन्तका अनुसार केहि ५ बजेभित्र शपथ गराउने तयारी भएको छ ।

Facebook Comments

हरेक खबर खास खबर