९ कार्तिक २०७८, मंगलवार
गृह बालकृष्ण खाँणलाई देउवापछिको वरियता
बालकृष्ण खाँणलाई देउवापछिको वरियता

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्मा दोस्रो वरियता पाएका छन्।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णता दिएको २५ सदस्यीय मन्त्रिपरिषद्मा खाँण देउवापछिको वरियतामा परेका हुन्। उनी देउवा निकट नेता हुन्।


सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री रहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर