९ कार्तिक २०७८, मंगलवार
गृह नवनियुक्त रक्षामन्त्री रिजालले सम्हाले पदभार
नवनियुक्त रक्षामन्त्री रिजालले सम्हाले पदभार

काठमाडौं। नवनियुक्त रक्षामन्त्री मीनेन्द्र रिजालले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच शपथ लिएसँगै उनले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन्।


रक्षा मन्त्रालयमा उनलाई सेनाको प्रतिनिधिका साथै सचिव, कर्मचारी लगायतले स्वागत गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर