११ कार्तिक २०७८, बिहीबार
गृह साफ च्याम्पियनसिपमा नेपालविरुद्ध बंगलादेशलाई अग्रता
साफ च्याम्पियनसिपमा नेपालविरुद्ध बंगलादेशलाई अग्रता

काठमाडौं। साफ च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ। माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल गरेको हो।

फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ।


नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन। साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी हो।

यदि बंगलादेशबिरुद्ध हारले भने नेपाल सिंगल राउन्ड रोबिनको यस प्रतियोगिताबाट बाहिरिने छ ।

Facebook Comments

हरेक खबर खास खबर