९ कार्तिक २०७८, मंगलवार
गृह सरकारले सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने
सरकारले सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने

काठमाडौं। सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको छ।

बुधबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने जानकारी गराएको हो।


सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च साथै मृतकका परिवारलाई उचित राहतको व्यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर