९ कार्तिक २०७८, मंगलवार
गृह साफ पछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने
साफ पछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन्।

बुधबार बंगलादेशविरुद्धको खेलपछि भएको प्रेस कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताएका हुन्।


उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन्।

अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ। बुधबार नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर