१७ मंसिर २०७८, शुक्रबार
गृह दशैंमा दशाः गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
दशैंमा दशाः गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

गुल्मीमा जीप र्दुटना हुँदा ३ जनाको मृत्यु भएको छ। बुटवलबाट तम्घास जादैँ गरेको लु १ ज ४४९० नम्बरको जिप विहीबार राती ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन।

सडकबाट ५ सयम मिटर तल खसेको प्रहरीले जनाएको छ।


मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेको प्रहरीले पुष्टि गरेको छ।

जिप चालक कमल थापासहित ६ जना घाइते भएका छन।

Facebook Comments

हरेक खबर खास खबर