१७ मंसिर २०७८, शुक्रबार
गृह रुसमा कोरोनाबाट १ हजार भन्दा बढीको मृत्यु
रुसमा कोरोनाबाट १ हजार भन्दा बढीको मृत्यु

मस्को। रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ।

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन्।


Facebook Comments

हरेक खबर खास खबर