१८ मंसिर २०७८, शनिबार
गृह ४४ बर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ
४४ बर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

तनँहु। तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।


ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका किशोरमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments

हरेक खबर खास खबर