२२ मंसिर २०७८, बुधबार
गृह देशभरका बिभिन्न नदीमा बाढी आउन सक्ने चेतावनीः सचेत रहन आग्रह
देशभरका बिभिन्न नदीमा बाढी आउन सक्ने चेतावनीः सचेत रहन आग्रह

काठमाडौं। पश्चिमी वायुको प्रभावले आइतबारदेखि सुरु भएको वर्षाका कारण विभिन्न नदीमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ।

आगामी तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै विभागले नारायणी, महाकारी, सेती, कर्णाली, भेरी लगायतका नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने चेतावनी दिएको हो।


जलवायु परिवर्तनका कारण मनसुन बाहिरिएपनि नेपालमा भारी वर्षा भएर बाढी आउने गरेको छ।

विभागको बाढी पूर्वानुमान महाशाखाले असोज ३१ रातीदेखि कार्तिक ३ सम्म भेरी, कर्णालीसहित महाकाली, सेती लगायतका नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको हो।

Facebook Comments

हरेक खबर खास खबर