२२ मंसिर २०७८, बुधबार
गृह माओवादी केन्‍द्रको स्‍थायी समिति बैठक जारी
माओवादी केन्‍द्रको स्‍थायी समिति बैठक जारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।

सोमबार बिहान ८ बजेबाट बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।


उनका अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ।

Facebook Comments

हरेक खबर खास खबर