२२ मंसिर २०७८, बुधबार
गृह प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल भएको छैनः प्रचण्ड
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल भएको छैनः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै छलफल नभएको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा मंगलबार संचारकर्मिसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवाद एक–दुई दिनभित्रै टुंगिने बताए।


उनले न्यायालयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा सबै सतर्क हुनुपर्ने उल्लेख गरे।

Facebook Comments

हरेक खबर खास खबर