१२ माघ २०७८, बुधबार
गृह फेरी पनि एमाले अध्यक्षमा ओली चयन
फेरी पनि एमाले अध्यक्षमा ओली चयन

काठमाडौं । नेकपा एमाले १० औं महाधिवेशनबाट फेरी पनि केपी शर्मा ओली चयन भएका छन् । आज सम्पन्न भएको मतदान बाट ओली कहुमतले चयन भएका हुन्। खसेका कुलमत मध्ये ओलीले १९०० मत प्राप्त गरेका हुन् । त्यस्तै अध्यक्षका अर्को उम्मेदवार भिम रमवलले १९६ मत ल्याएका हुन्। अध्यक्षको मत गणना सकिए सँगै अहिले उपाध्यक्षको मत गणना सुरु भएको छ।

Facebook Comments

हरेक खबर खास खबर