१२ माघ २०७८, बुधबार
गृह भोली बाट सकिन भुल्न तिमिलाइ , यस्तो छ ट्रेलर
भोली बाट सकिन भुल्न तिमिलाइ , यस्तो छ ट्रेलर

भोली शुक्रबार बाट चलचित्र सकिन भुल्न तिमिलाइ प्रर्दशनमा आउने भएको छ । राज बस्न्यात को निर्माण निर्देशनमा तयार यो चलचित्र एडल्ट चलचित्र हो । १६ बर्ष भन्दा माथिका दर्शकले हेर्ने गरि यस चलचित्रले ए सर्टिफिकेट पाएको छ ।


निर्माण भएको लामो समयको प्रतिक्षामा यो चलचित्र हलमा रिलिज हुन लागेको हो । यो चलचित्र यहि मंसिर २४ गते बाट प्रर्दशनमा आउने निर्माता निर्देशक बस्न्यातले कलिउड अपडेटलाइ जानकारी दिएका छन् । चलचित्रको कथा पटकथा भने नायीका पनाह अधिकारीले लेखेकि छिन् । चलचित्रमा पनाह अधिकारीको साथमा शुशान्त कार्कि ,एस के बमजन लगायतका कलाकारको अभिनय रहेको छ । युवा पुस्ताको प्रेम , रोमान्स र यिबोग लाइ चलचित्रको पर्दामा उतारिएको निर्देशक बस्न्यातको भनाइ छ । चलचित्रलाइ आरआर फिल्मसले बितरणको जिम्मा लिएको छ ।


Facebook Comments