१२ माघ २०७८, बुधबार
गृह त्रिमूल नेपालको काठमाडौं जिल्ला समन्वय समिति गठन
त्रिमूल नेपालको काठमाडौं जिल्ला समन्वय समिति गठन

काठमाडौं। त्रिमूल नेपालले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्रता दिएको छ ।

त्यसै अन्तरगत पार्टीले शनिबार काठमाडौं जिल्ला समन्वय समिति गठन गरेको छ। काठमाडौंमा आयोजित भेलाबाट धर्म प्रसाद बजगाइ को संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।


समिति सदस्यामा विश्व कुमार कार्की, मञ्जिला बस्नेत, समीर खान, शोभाकर तिमिल्सिना, बिधेयक बस्नेत, रामचन्द्र, हरि श्रेष्ठ, पार्वति पाण्डे लगायत सदस्य रहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर