१८ मंसिर २०७८, शनिबार
गृह अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध बैशाख ३ सम्म लम्बियो
अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध बैशाख ३ सम्म लम्बियो

काठमाडौं । नेपाल सरकारले सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

Facebook Comments

हरेक खबर खास खबर