१७ मंसिर २०७८, शुक्रबार
गृह एक महिनाकाे घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारकाे आग्रह
एक महिनाकाे घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारकाे आग्रह
काठमाडाैं । सरकारले घरधनीलाई एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गरेको छ । मन्त्रीपरिषदको आजको बैठकले शहरी क्षेत्रका घरधनीलाई घरभाडा छुट दिन आग्रह गर्ने निर्णय गरेको हो ।
Facebook Comments

हरेक खबर खास खबर