२२ मंसिर २०७८, बुधबार
गृह नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परिक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित गत चैत ४ गते कतार एयरवेजको क्यू आर ६५२ दोहा हुँदै नेपाल आएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  जानकारि दिए । यस बिषयमा थप विवरण आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए । योसंगै नेपालका कोरोना संक्रमितको संख्या ६ पुगेको छ । १ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर