२२ मंसिर २०७८, बुधबार
गृह ग्याँस पाउनुभएन, यी नम्बरमा फोन गर्नुहोस्
ग्याँस पाउनुभएन, यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् । काठमाडौं उपत्यकासहित देशभरिनै वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका्े नेपाल आयल निगमका जानकारी दिएकाे छ । साथै उपभोक्ताहरुले एलपी ग्याँस नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।

सम्पर्क नम्बरहरु


हटलाइन : ११४६
टोलफ्री : १६६००११००२८

अन्य नम्बरहरु

९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९

शुक्रबार ग्याँस वितरण हुने डिपो र सम्पर्क नम्बरहरुLPG Daily Sales plan 2076.12.21

Facebook Comments

हरेक खबर खास खबर