२२ मंसिर २०७८, बुधबार
गृह बझाङको वित्थडका ६० परिवारलाइ सावुन वितरण
बझाङको वित्थडका ६० परिवारलाइ सावुन वितरण

बझाङ । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि बझाङमा सावुन वितरण गरएको छ । जिल्लाको बित्थड चीर गाउँपालिका वडा नं ८ का करिव ६० परिवारलाइ स्थानीय युवा बिष्णु अवस्थीले सावुन वितरण गरेका हुन् । विश्व नै कोरोना भाइरसबाट आक्रान्त बनिरहेका बेला स्थानीयहरुलाइ कोरोना भाइरसका सम्भावीत जोखिमहरुका वारेमा सचेत गराउँदै सावुन वितरण गरिएको हो । अवस्थीका अनुसार स्थानीइहरुलाइ कोरोना भाइरसका लक्षण, बच्ने उपाय तथा हात धुने तरिका समेत सिकाइएको छ ।

Facebook Comments

हरेक खबर खास खबर