१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउनमा निकै ग्ल्यामरस देखिएकी इशा
लकडाउनमा निकै ग्ल्यामरस देखिएकी इशा

भारत । कोरोना भाइरसका कारण भारतमा २१ दिन लामो लकडाउन जारी छ । यहाँका सबै मानीसहरु घरमै समय विताइरहेका छन् । बलिउड स्टार पनि घरमै परिवारसँग समय बिताइरहेका छन् । तर उनीहरू सोसल मिडियामा भने एक्टिभ छन् । हालै बलिउड अभिनेत्री ईशा गुप्ताले सोसल मिडियामा आफ्ना बोल्ड तस्बिर सार्वजनिक गरेकी छन्। तस्बिरमा ईशा निकै ग्ल्यामरस देखिएकी छन्।

ईशाले कालो रङको फुल स्लिब्स फिटेड टप लगाएकी छन्। यसका साथै उनले कालो हाइनी बुट लगाएकी छन्। ईशाको यो बोल्ड तस्बिरले सोसल मिडियामा तहल्का मच्चाएको छ। उनले यस्ता तस्बिर पोस्ट गरेको यो पहिलो पटक भने होइन।ईशाको यो तस्बिर उनका फ्यानले धेरै मन पराएका छन्। तस्बिरमा ईशा सोफामा पल्टिएकी छन्। तस्बिरको क्याप्सनमा उनले लेखेकी छन्, ‘म चाहन्थें कि क्वारेन्टाइन यस्तो देखियोस्।’


Facebook Comments

हरेक खबर खास खबर