१८ मंसिर २०७८, शनिबार
गृह दाङमा कोरोना संक्रमित भेटिएको स्टाटस लेख्ने एक जना पक्राउ
दाङमा कोरोना संक्रमित भेटिएको स्टाटस लेख्ने एक जना पक्राउ

दाङ । कोरोना भाइरस संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने एक जनालाइ प्रहरीले दाङबाट पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–१५ निवासी २८ बर्षिय दिपक न्यौपानेलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारि दिए ।


Facebook Comments

हरेक खबर खास खबर