२२ मंसिर २०७८, बुधबार
गृह बेलायतमा लकडाउन १ हप्ता थप
बेलायतमा लकडाउन १ हप्ता थप

काठमाडौं । बेलायतमा लकडाउन तीन हप्ता थप गर्ने घोषणा गरिएको छ । बेलायतका विदेश मन्त्रीले कोरोना भाइरस नियन्त्रणका लागि तीन हप्ता लामो लकडाउन घोषणा गरेका हुन् । बिहीबार पत्रकाहरुसँग कुरा गर्दै उनले लकडाउनमा सार्वजनिक स्वास्थ्य सुलभ रुपमा उपलब्ध गराउने पनि बताए ।

Facebook Comments

हरेक खबर खास खबर