१७ मंसिर २०७८, शुक्रबार
गृह सल्यानका एकजनामा कोरोना आरडिटी पोजेटिभ
सल्यानका एकजनामा कोरोना आरडिटी पोजेटिभ

सल्यान । सल्यानमा कोरोना भाइरसको द्रुत परीक्षणका क्रममा एक जना युवामा पोजेटिभ देखिएको छ । शारदा नगरपालिका १ शीतलपाटी शिवजन माध्यमिक विद्यालयमा गरिएको आरडिटी परीक्षणमा ती युवाको रिपोर्ट पोजिटीभ आएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । ती युवालाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ । उनी गत चैत ६ गते दुबईबाट आएका थिए ।

Facebook Comments

हरेक खबर खास खबर