१८ मंसिर २०७८, शनिबार
गृह राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौं । सोमबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् ।

राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरिएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


सोमबार दिउँसो मन्त्रिपरिषद बैठकले यी दुबै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर