१८ मंसिर २०७८, शनिबार
गृह भारतमा ५३ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि
भारतमा ५३ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि

दिल्ली । भारतमा कम्तिमा ५३ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे गोलेका अनुसार १ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको स्थानिय सञ्चार हफपोष्टले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका अधिकारीहरुलाई उद्धृत गर्दै यो सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । कोभिड १९ रिपोर्ट पोजिटिभ आएका ५३ जनामा समाचार च्यानलका सम्वाददाता, क्यामेरापर्सन र फोटोपत्रकारहरु रहेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर