१७ मंसिर २०७८, शुक्रबार
गृह यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परेको छ । प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम अझै केही घण्टा जारी रहने मौसमविद् मन्जु बासीले जानकारी दिए । बादल लाग्ने क्रम अहिले उत्तर पूर्व्तिर सरिरहेको छ । यसकै कारण पूर्व्तिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उहाँले सुझाव दिए ।


Facebook Comments

हरेक खबर खास खबर