१७ मंसिर २०७८, शुक्रबार
गृह नेपालमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४० पुग्यो
नेपालमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४० पुग्यो

काठमाडौं । नेपालमा एकैदिन थप ९ जनामा कोरोना संक्रमण पुष्टि भउको छ । उदयपुरका थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा उनीहरुको नमूना पोजेटिभ देखिएको हो ।


यसअघि आज मात्रै उदयपुरका एक ३३ बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । हालसम्म उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ पुगेको छ ।

Facebook Comments

हरेक खबर खास खबर