१८ मंसिर २०७८, शनिबार
गृह खुकुरी प्रहार गरी भाईले गरे दाइको हत्या
खुकुरी प्रहार गरी भाईले गरे दाइको हत्या

दोलखा । दोलखामा भाइले खुकुरी प्रहार गरि दाइको हत्या गरेका छन् । शैलुङ गाउँपालिका–३ स्थित गोथ्ले बस्ने ५२ वर्षीय रामबहादुर खड्काले ५८ वर्षीय दाइ दुर्गाबहादुर खड्काको हत्या गरेका हुन ।

अंशबण्डाको विषयलाई लिएर राम बहादुरले दाइलाई खुकुरी प्रहार गर्दा घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।


Facebook Comments

हरेक खबर खास खबर