२६ बैशाख २०७८, आईतवार
Home विश्व

विश्व

२० दिने शिशुले जिते कोरोना, निको भएर फर्किए घर
काठमाडौं। भारतको चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन्। बाबु उनीहरुले छोराको नाम ‘सुखदीप’ राखे। तर, जन्मिएको केवल २० दिनमै छोरा कोरोना संक्रमित भए। ....
चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो
चीनको अनियन्त्रित लंग मार्च ५बी रकेट हिन्द महासागरमा खसेको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, रकेट आईतबार श्रीलंका र माल्दिभ्सको बीचमा कतै पानीमा खसेको छ। अम ....
अफगानिस्तानमा स्कुल लक्षित बम हमला: ४० जना मारिए
काबुल। अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जना मारिएका छन् । २५ जना घाइते भएका छन्। राजधानी काबुलमा रहेको ग ....
चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका २७० नेतामाथि कारबाही
काठमाडौं। भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेक ....
जेरुसलमको मस्जिदमा झडप, १७८ जना घाइते
एजेन्सी। जेरुसलमको एक मस्जिदमा इजरायली प्रहरी र पेलेस्टेनी धर्माबलम्बीहरुबीच भएको झडपमा १ सय ७८ जना घाइते भएका छन्। इजरायलको अल अक्सा मस्जिदमा हजाराैंका ....
पानीबाट कोरोना नफैलिने भारतीय वैज्ञानिककाे दावी
दिल्ली। भारत सरकारका विशेषज्ञले पानीबाट कोरोना भाइरसको संक्रमण नसर्ने दाबी गरेका छन्। सामाजिक सञ्जालहरूमा नहर तथा नदीबाट पनि संक्रमण फैलिने खतरा हुन्छ भ ....
सेरमले बेलायत पठाउन लागेको ५० लाख डोज खोपमा भारतको रोकावट
नयाँ दिल्ली। भारतस्थित कोरोना विरुद्धको खोप उपत्पादक कम्पनी सेरम इन्स्टिच्युटले बेलायत पठाउन लागेको ५० लाख डोज खोप निर्यात गर्न केन्द्रीय सरकारले रोकेको छ। ....
झारखण्डका मुख्यमन्त्रीकाे आरोपः मोदी एकोहोरो बोल्छन् मात्रै, कसैको सुन्दैनन्
काठमाडौं। भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनले प्रधानमन्त्री नरेन्द्र मोदी आफै मात्रै बोलिरहने कसैको पनि कुरा नसुन्ने बताएका छन्। मोदीले ....
भारतका सहरमा पूर्ण लकडाउन शुरु
दिल्ली। भारतका विभिन्न सहरमा अब पूर्ण रुपमा लकडाउन गर्न थालिएको छ। पछिल्लो समय बढ्दै गइरहेको कोरोनाभाइरस संक्रमणका कारण भारतीय सहरहरुमा लकडाउन गर्न थालिएको हो। यसअघि भ ....
माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख सभामुख बम विस्फोटमा घाइते
काठमाडौं। माल्दिभ्सका संसद सभामुख मोहम्मद नसिद बम विस्फोटमा घाइते भएका छन्।उनी आफ्नै घरबाहिर बिहीबार बेलुका भएको विस्फोटमा घाइते भएका हुन्। त्यसपछि उनलाई तत्काल अस्प ....