२० श्रावण २०७८, बुधबार
Home समाज

समाज

त्रिभुवन विमानस्थलबाट भित्रिएको अवैध २ किलो सुन गौशलाबाट बरामद, तीन भारतीय पक्राउ
काठमाडौं। त्रिभुवन बिमानस्थलबाट भित्रिएको दुई किलो सुन काठमाडौको गौशलाबाट बरामद गरिएको छ। सिल्भर रङको पेन्ट दलेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन प ....
भारतमा क्लिनिकबाट किनेको औषधि खाएलगत्तै सुदूरपश्चिमका दिदी–भाइको मृत्यु
काठमाडौं। भारतमा दुई नेपाली दिदी–भाईको मृत्यु भएको छ। दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुई नेपाली बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेम ....
सामाजिक सुरक्षा कोषमा अनिच्छुक बैंकलाई आवद्ध नगराउन सर्वाेच्चको आदेश
काठमाडौं। सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नचाहने बैंकहरूलाई सूचिकृत गराउने प्रक्रिया यथास्थितिमा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। ....
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्रीकोे निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले ऊर्जा,ज ....
काठमाडौैँ उपत्यकामा सभा सम्मेलन नगर्न प्रशासनको अपिल
पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमणदर बढरिहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ। प्रशासनले आज सूचना जारी ग ....
बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु
बैतडी। बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका नौ वर्षीय भरतराम कोलीको मृत्यु भएको हो। सोमबार साँझ करिब ७ बजेतिर घरनज ....
सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सप्तरी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम् ....
मेलम्चीको बाढीले सात घर बगायो
सिन्धुपाल्चोक। मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ। गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो। मेलम्ची–११ पिपलब ....
जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको आरोप
जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै स्वास्थ्य कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गत शुक् ....
काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति, दुई महिला पक्राउ
काठमाडौं। काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोरखा ....