२२ मंसिर २०७८, बुधबार
Home

#पहिरो

केरलामा बाढी र पहिरोमा ११ जनाको मृत्यु, १३ बेपत्ता
काठमाडौं। भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ। इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ ....
बिहानै पहिरो खस्दा मुग्लिन–नौबिसे सडक अवरुद्ध
काठमाडौं। पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध बनेको छ।। पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसे ....
रोल्पामा पहिरोले घर पुरिँदा पहिरोले लियो हजुरआमा र नातिको ज्यान
रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गएराति पहिरोले घर पुरिँदा ७० वर्षीया गौरी थापा र उहाँका पाँच वर्षका नात ....
नवलपरासीको दाउन्नेमा पहिरो, यातायात अवरुद्ध
कावासोती। पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान क ....
पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा पहिरोका घटनामा परेर ६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा ....
नवलपरासीमा पहिरोमा परी एकै परिवारका तीन जना बेपत्ता, एक जना घाइते
काठमाडौं। पुर्वी नवलपराससीमा हिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको हुप्सेकोट गाउँपालिका–४ ....
रातिदेखि नै देशभर बर्षा, बाढी र पहिरोको खतरा बढ्यो
काठमाडौं। नेपालमा मनसुन पुनः सक्रिय भएको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्र ....
पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का
हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ। कम्तीमा २५ व्यक्ति बोकेको ....
दाङमा पहिरोले घर पुरिँदा ३ महिने शिशुको मृत्यु
दाङ। दाङमा पहिरोमा परेर ३ महिने शिशुको मृत्यु भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका–१७ क्वाडीमा आज बिहान आएको पहिरोले घर बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ....
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भ ....
sss