४ असार २०७८, शुक्रबार
Home

बारा

बारामा जन्ती बोकेको बस दुर्घटनाः १९ जना घाइते
वीरगञ्ज। बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये ४ भने जना गम्भीर र ७ जना मध्यम घाइते छन्। उनीहरु लाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ। ....
sss