निराजन ओझा, काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठले शैक्षिक सत्र २०७९/८० का लागि बिभिन्न बिषयमा नयाँ भर्ना खाेलेकाे छ। प्रदर्शनीमार्ग स्थित विद्यापीठमा ६ महिने कार्यक्रम अन्तर्गत प्राथमिक एवम् माध्यमिक कर्मकाण्ड प्रशिक्षण, योग तथा प्राकृतिक...